२० देशमा फैलियो मंकिपक्स,उच्च सतर्कता अपनाउन आग्रह
२० देशमा फैलियो मंकिपक्स,उच्च सतर्कता अपनाउन आग्रह
विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। हालसम्म विश्वभर २०० जनामा मंकिपक्सको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचले जनाएको छ।यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्