गणतन्त्र दिवसमा पाए ८३४ कैदीले सजाय माफी
गणतन्त्र दिवसमा पाए ८३४ कैदीले सजाय माफी
सकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्