पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ, अब साढे ११ वर्ष जेल बस्नुपर्ने
पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ, अब साढे ११ वर्ष जेल बस्नुपर्ने
श्रीमती हत्यामा दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। सर्वोच्च अदालतले कैद मिनाहा गरेको फैसला उल्ट्याएसँगै अब कोइराला साढे ११ वर्ष जेल बस्नुपर्ने भएको हो। सम्बन्ध विच्छेद र अंश मुद्दा चलिरहेका बेला उनले २०६८ सालमा पत्नी गीताको हत्या गरेका थिए । गीताको शव प्लाष्टिकमा बेरेर मकवानपुरको टिष्टुङ पुर्याइ आगो लगाएर फर्किएको बेलामा नागढुंगाबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्