मेयर बालेनकी श्रीमती सबिना भन्‍छिन् -आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ
मेयर बालेनकी श्रीमती सबिना भन्‍छिन् -आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई श्रीमती सबिना काफ्लेले बधाइ दिँदै उनले तिमी मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छिन्। उनले लेख्छिन्,‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौं र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचिालिएको छ।तिम्रो संयमता नै तिम्रो शक्ति हो। तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !’
प्रतिक्रिया दिनुहोस्