नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर वालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन् । देशको राजधानीले नयाँ पुस्ताको नेतृत्व पाएको र मेयर/उपमेयरको आपसी सहकार्य कसिलो बन्नेछ भन्दै आशा र बिश्वास व्यक्त गरेका छन्।