निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ ।
करिब २४ लाख सालको रुख काटेर विमानस्थल बनाउन लागेको सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।अरू उपयुक्त ठाउँ खोजेर अन्तराष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको छ।