विद्रोहीद्वारा काश्मिरमा टिकटक स्टारको गोली हानी हत्या
विद्रोहीद्वारा काश्मिरमा टिकटक स्टारको गोली हानी हत्या
जम्मु कश्मिरको बडगाम जिल्लामा स्टार ३५ वर्षीया टिकटक स्टार तथा टेलिभिजन कलाकार अमरीन भाटको गोली हानी हत्या भएको छ । लश्कर–ए–तैइबा (एलईटी) मा आवद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।