१९ लाख खर्चेर कुकुर बने जापानका एक व्यक्ति
१९ लाख खर्चेर कुकुर बने जापानका एक व्यक्ति
जापानका टोको नामक व्यक्ति अहिले कुकुर बनेका छन्। जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । त्यसै सपनालाई मूर्तरूप दिन उनले १९ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरेर पोसाक बनाए,जसमा उनी ठ्याक्कै कुली प्रजातिको कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ । पोशाक बनाउन करिब ४० दिन लाग्यो ।
प्रतिक्रिया दिनुहोस्