पल शाहको थुनछेक मुद्दाको आज सुनुवाइ हुँदै
पल शाहको मुद्दाको आज सुनुवाइ हुँदै
नाबालिकालाई जबर्जस्ती करणीको पुर्पक्षका लागि थुनामा रहेका पूर्ण विक्रम शाह(पल शाह)को थुनछेक आदेशको मुद्दामा जेठ १२ गते बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । आज उच्च अदालत पोखराले पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्ने सम्बन्धमा थुनछेक प्रयोजनको आदेश दिनेछ ।
प्रतिक्रिया दिनुहोस्