मूल्यवृद्धिपछि व्यवसायीले गरे ढुवानी सेवा बन्द
मूल्यवृद्धिपछि व्यवसायीले गरे ढुवानी सेवा बन्द
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ।
प्रतिक्रिया दिनुहोस्