बालेनलाई बधाई दिँदै करिश्माले लेखिन्-लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ
बालेनलाई बधाई दिँदै करिश्माले लेखिन्-लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ
अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बोलेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई दिएकी छन्।अभिनेत्री मानन्धरले सामाजिक संजालमा एक लामो पोष्ट गर्दै लेखेकी छन् ,"लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ। जनतको मत तेता तर्फ आकर्षित हुन्छ जाँहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् ।युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।"
प्रतिक्रिया दिनुहोस्