बलात्कार आरोपी मनोज पाण्डेले भने - मैले केही पनि गरेको होइन
बलात्कार आरोपी मनोज पाण्डेले भने -मैले केही पनि गरेको होइन
आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेसँग बुधवार प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ ।तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वलिकसँग सो आरोप अस्वीकार गरेका छन् ।उनले भनेका छन्–‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’
प्रतिक्रिया दिनुहोस्