मनाेज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति
कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। उनीविरुद्ध एक किशाेरीले भिडियाेमार्फत् उनले बलात्कार गरेकाे आराेप लगाएकी थिइन् ।