रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत
तिलोत्तमा–५ सीमानगरकी बालिका आइतबार साँझ बलात्कृत भएकी हुन्
रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्