जितको उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा
विजय उत्सव मनाउन भन्दै आज (सोमबार) का लागि सार्वजनिक बिदा
सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। गाउँकार्यपालिकाको कार्यालयले नवनिर्वाचित पदाधिकारीहरूको विजय उत्सव मनाउन भन्दै आज (सोमबार) का लागि सार्वजनिक बिदा दिएको हो।
प्रतिक्रिया दिनुहोस्