भरतपुरमा एक लाख बढी मतगणना, ९,९०३ मतले रेणुको अग्रता
पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,९०३ मतले अग्रता कायम गरेकी छन् । रेनुले ४३,६०६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,७०३ मत प्राप्त गरेका छन् ।