काठमाडौं अपडेटः बालेन शाहले कटाए ३५ हजार मत
काठमाडौं अपडेटः बालेन शाहले कटाए ३५ हजार मत
काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्। उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन्।
प्रतिक्रिया दिनुहोस्