'कोर सिटी'मा पछि परे बालेन, कांग्रेस-एमालेबिच प्रतिस्पर्धा
'कोर सिटी'मा पछाडि परे बालेन, कांग्रेस-एमालेबिच प्रतिस्पर्धा
बालेन साह हालसम्म अग्रस्थानमा छन्। यद्यपि कोर सिटीमा बालेन अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। वडा नं २७ महाबौद्धमा दुई हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएका छन्। कांग्रेसकी सिंहले ६९५ मत पाएकी छिन् भने बालेनले ४३८ मत प्राप्त गरेका छन्। यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१७ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्