भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोएर नगर प्रमुखले गरे पदभार ग्रहण
भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोएर नगर प्रमुखले गरे पदभार ग्रहण
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्ट छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने कसम खाँदै भामले देउताको घण्ट छोएर पदभार गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्