आफूले पाउने सेवा–सुविधाबाट एमबीबीएस पढाईदिने अध्यक्ष राईको घोषणा
आफूले पाउने सेवा–सुविधाबाट एमबीबीएस पढाईदिने अध्यक्ष राईको घोषणा
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित उनले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् ।