२७ र २८ वडा नम्बरमा स्थापित अगाडि, सिर्जना दोस्रो स्थानमा
२७ र २८ वडा नम्बरमा स्थापित अगाडि, सिर्जना दोस्रो स्थानमा
पछिल्लो विवरणअनुसार २७ नम्बर वडामा ९९२ मत गनिसक्दा एमाले उम्मेदवार केशव स्थापितले ३०८ मत पाएका छन्। यहाँ कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २३५ र स्वतन्त्र उम्मेदवार बालेनले १६१ मत पाएका छन्।त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। सिर्जनाले ७३० मत पाएकी छन् भने बालेनले ७२१ मत पाएका छन्।