बालेन शाहलाई झाँक्रीको आग्रह, ‘आउनुस् ! सँगै यात्रा गरौं’
बालेन शाहलाई झाँक्रीको आग्रह, ‘आउनुस् ! सँगै यात्रा गरौं’
प्राइम टिभीमा ऋषि धमलाको कार्यक्रमममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीमा आउन आग्रह गरेकी छन् ।राजनीतिक यात्रामा बालेनलाई पनि पार्टी चाहिने बताउँदै उनले भनिन्, ‘म त भन्छु चुनाव जितिसकेपछि समाजवादी पार्टीमा सँगै यात्रा गरौं ।