काठमाडौंमा ७०,३८९ मतगणना हुँदा कसले कति पाए ?
काठमाडौंमा ७०,३८९ मतगणना हुँदा कसले कति पाए ?
काठमाडौँ महानगरपालिकामा ७० हजार ३८९ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २६ हजार ५९१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्