हत्या मुद्दामा नवजोत सिंह सिद्धुलाई जेल सजाय
हत्या मुद्दामा नवजोत सिंह सिद्धुलाई जेल सजाय
सर्वोच्च अदालतले तीन दशक पुरानो रोड रेज मुद्दामा भारतीय कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ । सन् २७ डिसेम्बर,१९८८ मा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच पटियालाको पार्किङमा कुटाकुट भएको थियो ।पछि उनको मृत्यु भयो । अदालतले त्यतिवेला सिद्धुलाई तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिवर्तन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्