सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ।राष्ट्रिय अनुसन्धान विभागको कम्पाउण्डमा हिजो साँझको हुण्डरीबाट रूखको हाँगा भाँच्चिँदा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्