स्थानीय निर्वाचनअन्तर्गत मतदानको दिन नयाँ बानेश्वरस्थित संसद भवनअगाडि सिलिन्डर विस्फोटमा संलग्न आरोपमा चारजना पक्राउ
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विस्फोट गराएको स्थानबाट नेपाल कम्युनिष्ट पार्टी सिवादी लेखिएको पर्चा, पम्प्लेट फेला परेको थियो।