गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ। छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गर्न लागिएको हो। उनले आफूले छिन्नलता प्रतिभा पुरस्कार पाउन लाग्दा खुसी व्यक्त गरेकी छन्।