रोजगारी प्रक्रियाका लागि गएका एक युवकको रेलले किचेर मृत्यु
रोजगारी प्रक्रियाका लागि गएका एक नेपाली युवकको रेलले किचेर मृत्यु
रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली गएका एक नेपाली मृत भेटिएका छन् । झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौला नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौला पोल्यान्ड जान आवश्यक प्रक्रियाका लागि वैशाखको अन्तिम साता झापाबाट दिल्ली आएका थिए ।
प्रतिक्रिया दिनुहोस्