काठमाडौँ महानगरमा बालेनले कटाए १० हजार मत
काठमाडौँ महानगरमा बालेनले कटाए १० हजार मत
काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन)ले १० हजार मत कटाएका छन्। पछिल्लो समयको विवरण अनुसार बालेन शाहले १०३१६ मत पाएका छन् । अहिले बालेन शाह ४८२५ मतान्तरले अगाडि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्