विवादपछि रोकिएको भरतपुरको मतगणना पुनः सुरु
करिब २ घण्टापछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु
चितवनको भरतपुरमा दुई घण्टा यता रोकिएको मतगणना पुन: सुरु भएको छ। सदर र बदर मतका विषयमा नेकपा एमाले र गठबन्धनका दलहरुबीच विवाद भएपछि भरतपुरको मतगणना रोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्