मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी
मकवानपुरको भिमफेंदीमा एमालेका हिदम लामा दोस्रो कार्यकालका लागि निर्वाचित
मकवानपुरको भिमफेंदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आइतबार राति अबेर सम्पन्न मत परिणाम अनुसार लामा गाउँपालिकाको अध्यक्षमा ५ हजार ५९१ मतसहित निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्