वीरगञ्जमा राजेशमानलाई दोब्बर भन्दा बढी मतको अग्रता
वीरगञ्जमा राजेशमानलाई दोब्बर भन्दा बढी मतको अग्रता
वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। उनले अहिलेसम्म ४३८८ मत ल्याएका छन् भने एमालेका उम्मेदवार विजय सरावगीले १९६९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्