पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराजको आचार्यअग्रता कायमै
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्। अहिलेसम्म ८६९३ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ३४६५ मत ल्याएका छन्। उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३१०८ मत पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्