२५६६ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै
बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । त्यसैगरी भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले आज शिलान्यास गर्नेछन्