ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी
६६१ मतसहित स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित
ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। उनले ६६१ मत प्राप्त गरी विजयी भएका हुन्। यस्तै, वडा सदस्य पदमा नेपाली कांग्रेसका कृष्ण महर्जन र हरिहर तण्डुकार विजयी भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्