मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू
काठमाडौं महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो ।