पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित
पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित
नेकपा (एमाले)की नेत्री एवं पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा लडेका पौडेल पराजित भएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्