२०७८ को उत्तमशान्ति पुरस्कार गिरिश गिरीद्वारा लिखित सत्यमोहन पुस्तकलाई प्रदान गरिने
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले प्रदान गर्दै आएको यो पुरस्कार गिरीद्वारा लिखित सत्यमोहन जोशीको आत्मकथात्मक कृति ‘सत्यमोहन’लाई पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ । पुरस्कारको राशि एक लाख रूपैयाँ छ ।