काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार साहले २६०१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १,४१५ मत पाएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्