स्थानीय तह निर्वाचन, आज चार ठाउँमा मतदान
विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने
निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङका रोकिएका स्थानमा आज फेरि मतदान हुने भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविका दुई मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्