वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंहको अग्रता
वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंहको सुरुवाती अग्रता
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर ३१ को १५० मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्