भरतपुरको मेयरमा एमालेको अग्रता
भरतपुरको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता
गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । दुवैबीच ४ मतको अन्तर रहेको छ। त्यसैगरी कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्