प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता
स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।