विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि
विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाको अग्रता
विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की अग्रस्थानमा रहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्