काठमाडौं र भरतपुरसहित ६ वटै महानगरको मतगणना सुरु
अधिकांश ठाउँमा भने आजबाट मतगणना हुँदैछ ।
चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्