कुमाख-१ मा माओवादीको प्यानलै विजयी
कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका प्यानलै विजयी
सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्