रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी
सानीभेरी १ मा माओवादीका टेकबहादुर पुन विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ। सानीभेरी १ मा माओवादीका टेकबहादुर पुन विजयी भएका छन्।उनले ५ सय ६१ मत प्राप्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्