रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे
झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेका थिए
रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन्। झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्