तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट
तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ
तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ। मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्