सुर्खेतमा हावाहुरीसहित असिना पानी
भारी वर्षाका कारण सुर्खेतमा मतदान प्रक्रिया प्रभावित
भारी वर्षाका कारण सुर्खेतमा मतदान प्रक्रिया प्रभावित बनेको छ । सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ। पानी पर्न रोकिए लगत्तै मतदान सुरू हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्